वर्षामा रुझ्दै खेलाडीको नगरपरिक्रमामा

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा ‘साग’मा पदक विजेता नेपाली खेलाडीको नगर परिक्रमा गराएको छ । त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद परिसरबाट सागमा पदक जित्ने खेलाडीको सम्मानस्वरुप परिक्रमा सुरु गरिएको हो । खराव मौसमका कारण एघार बजेका लागि तय गरिएको कार्यक्रम एक बजेमात्रै शुरु भएको थियो । यसअघि त्रिपुरेश्वरबाट सुरु भइ न्यु रोड, … Continue reading वर्षामा रुझ्दै खेलाडीको नगरपरिक्रमामा